४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेकपा एमाले

एमालेले भन्यो- हाम्रो माग पूरा नभएसम्म एमसीसी संसदवाट अनुमोदन हुन दिँदैनौँ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो पार्टीको माग पुरा नभएसम्म अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदवाट अनुमोदन हुन नदिने स्पष्ट पारेको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा सदनबाट एमसीसी अनुमोदन गर्न नदिने प्रष्ट