६ जेष्ठ २०८१, आइतबार

Tag: काँग्रेसको निर्णय

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ । आज शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न