२३ बैशाख २०८१, आइतबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९३९ पुग्यो

सुर्खेत, साउन १७ । कर्णाली प्रदेशमा आज दिउसो १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९३९ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.