१४ बैशाख २०८१, शुक्रबार

Tag: कर्णाली प्रदेश

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै मुख्यमन्त्री कँडेल

कर्णाली । सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार विस्तार गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा