१३ बैशाख २०८१, बिहिबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिदै

कर्णाली । कर्णाली प्रदेश सरकारले आज मंगलबार आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नेछन् । प्रदेश सरकारका प्रवक्ता