२२ बैशाख २०८१, शनिबार

Tag: कर्णाली प्रदेश

राष्ट्रियसभा निर्वाचनमा कर्णालीबाट एमालेका ९ जना सिफारिस

कर्णाली । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको हिजो सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने