कर्णाली प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९३८ पुग्यो Nepalpatra कर्णाली प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९३८ पुग्यो
२० मंसिर २०७७, शनिबार

कर्णाली प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९३८ पुग्यो


कोरोना भाइरस

सुर्खेत, साउन १६ । कर्णाली प्रदेशमा आज दिउसो १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९३८ जना पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेशमा थप १ जनामा कोरोना पुष्टि

 



प्रतिक्रिया दिनुहोस !