२३ बैशाख २०८१, आइतबार

कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१० पुग्यो


सुदूरपश्चिम प्रदेश C

सुर्खेत, साउन १२ । कर्णाली प्रदेशमा आज दिउसो ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९१० जना पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !