७ बैशाख २०८१, शुक्रबार

Tag: कर्णाली प्रदेश

कर्णालीमा नयाँ सरकार गठनार्थ मुख्यमन्त्रीमा दाबी पेस गर्दै नेता कँडेल

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत