१२ जेष्ठ २०८१, शनिबार

कर्णाली प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९३९ पुग्यो


कोरोना भाइरस

सुर्खेत, साउन १७ । कर्णाली प्रदेशमा आज दिउसो १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९३९ जना पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा कर्णाली प्रदेश भन्दा बाहिरका तर कर्णालीमा कार्यरत २५ वर्षीय पुरुष रहेका छन् । उनको स्थायी ठेगाना पाल्पा जिल्लाको रम्भा-५ रहेको छ । केहि दिनदेखि कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या उल्लेखनीय रुपमा घटेको छ ।

कर्णाली प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९३९ पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९३८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !