२४ बैशाख २०८१, सोमबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६९१ पुग्यो

सुर्खेत, भदौ २३ । कर्णाली प्रदेशमा आज दिउसो १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २६९१ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो