५ जेष्ठ २०८१, शनिबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि, ६३ जना भए डिस्चार्ज

सुर्खेत, असोज १३ । कर्णाली प्रदेशमा आज दिउसो ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३४९४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज