६ जेष्ठ २०८१, आइतबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा थपिए १०३ कोरोना संक्रमित, १३४ जना कोरोना संक्रमणमुक्त

सुर्खेत, कार्तिक २ । कर्णाली प्रदेशमा आज बेलुकी १०३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५१३८ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज बेलुकी