१२ बैशाख २०८१, बुधबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९३७ पुग्यो

सुर्खेत, साउन १५ । कर्णाली प्रदेशमा आज दिउसो २२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९३७ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो