२३ बैशाख २०८१, आइतबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशका ८७ प्रतिशत संक्रमित कोरोना जितेर घर फर्के

कर्णाली, ४ साउन । पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर घर