काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत आज मंगलबार दिउँसो भैरहवा पुगेका हुन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि भोलि बुधबार अदालत हाजिर