१४ बैशाख २०८१, शुक्रबार

Tag: रवि लामिछाने

प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन- अपराधीलाई कारबाही गर्न कसैको आदेश कुर्नु पर्दैन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशभरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरुलाई अपराधीलाई कारबाही गर्न कसैको आदेश कुर्नु नपर्ने निर्देशन दिएका छन् । सामाजिक संजाल ट्वीटरमा केही समयअघि ट्वीट गर्दै गृहमन्त्री लामिछानेले प्रहरीले आफूलाई नभएर आफूले प्रहरीलाई सलाम गर्ने गरि काम