१४ बैशाख २०८१, शुक्रबार

Tag: रवि लामिछाने

सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्थालाई टुलुटुलु हेरेर बस्न सक्दिन : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । आज सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा गृहमन्त्री लामिछानेले सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना