काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले चार महिनामा छनक दिनुपर्ने भएपनि कमजोरी भएको स्वीकार गरेका छन् । युवा उद्यमी मञ्चको २४औँ वार्षिक साधारणसभाको सम्बोधन गर्दै उनले सरकारले बाटो बिरायो भने कान समाउन सक्ने क्षमता रास्वपामा