२४ कार्तिक २०८३, मंगलबार

Tag: रवि लामिछाने

भारतपछि चीन भ्रमण जाने तयारीमा जुटे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । लामिछाने अगस्टको दोस्रो साता उनीसहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने भएको हो । रास्वपानिकट स्रोतका अनुसार, सबै तयारी पूरा नभइसकेकाले भ्रमण दलमा को