१८ बैशाख २०८१, मंगलबार

Tag: शंकर पोखरेल

सर्वोच्च अदालतको दैलोमा किन भन्दै प्रचण्डलाई शंकर पोखरेलले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डलाई एकताको मर्म विपरित अन्तरविरोधमा लागेको आरोप लगाएका छन् । पोखरेलले एक स्टाटस लेख्दै एकताको मर्म विपरित अन्तरविरोधमा खेलेर अब चै अदालतको दैलोमा किन ? भन्दै प्रश्न