पार्टी एकताको उपाय खोज्न गएका पोखरेललाई भुसालले ओलीको राजीनामा भनेपछि... Nepalpatra पार्टी एकताको उपाय खोज्न गएका पोखरेललाई भुसालले ओलीको राजीनामा भनेपछि...
२ बैशाख २०७८, बिहिबार

पार्टी एकताको उपाय खोज्न गएका पोखरेललाई भुसालले ओलीको राजीनामा भनेपछि…


शंकर पोखरेल, घनश्याम भुसाल

काठमाडौं । ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसालवीच लामो समयसम्म छलफल भएको छ ।

विशेष स्रोतका अनुसार भेटमा दुबै नेताले पार्टी एकता जोगाउन मुश्किल भएको चिन्ता व्यक्त गरेका छन् ।विशेष स्रोतका अनुसार नेता घनश्याम भुसालले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पार्टी एकता जोगाउन उपायबारे छलफल गर्न सकिने धारणा राखेका छन् । तर पोखरेलले राजीनामाबारे बोलेका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !