१२ बैशाख २०८१, बुधबार

Tag: शंकर पोखरेल

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेश, सत्ता पक्ष अनुपस्थित

बुटवल । सत्ता पक्षको अनुपस्थितिमै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु भएको हो । केही समयअघि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिए