५ जेष्ठ २०८१, शनिबार

Tag: माधव नेपाल

माधव नेपाल भन्छन्, ‘प्रतिगमन दोहोरियो, यो व्यवस्था नै कू गर्ने अग्रसरता हो’

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपालले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्नुलाई षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भएको टिप्‍पणी गरेका छन् । सामाजिक सञ्‍जाल फेसबुकमा लेख्दै उनले प्रतिगमन दोहोरिएको बताउदै संविधानका