२३ बैशाख २०८१, आइतबार

अन्तत: सुरेन्द्र पाण्डेले दिए माधव नेपाललाई यतिठुलो धोका


सुरेन्द्रप्रसाद पाण्डे फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेतासुरेन्द्र पाण्डेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेको खुलासा भएको छ । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले हस्ताक्षर नगरेको स्रोतले बतायो ।

आफ्नै दलको सरकार ढालेर विपक्षिलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा उचित नहुने भन्दै हस्ताक्षरको अस्वीकार गरेको स्रोतले बतायो । देउवालाई समर्थन गर्नु दुरुपयोग भएको भन्दै सुरेन्द्र पाण्डे हस्ताक्षर नगरेको विशेष स्रोतले बतायो । पाण्डेले हस्ताक्षर नगर्नुको रहस्य ओली समूहमा प्रवेश गर्न सक्ने अनुमान गर्न सकिन्छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !