१४ बैशाख २०८१, शुक्रबार

Tag: सुरेन्द्र पाण्डे

सुरेन्द्र पाण्डे भन्छन्- आजै सरकार परिवर्तन हुन्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने बताएका छन् । एमालेका उपाध्यक्ष पाण्डेले आजै सरकार परिवर्तन हुने दाबी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत नयाँ समीकरण बन्ने र आजै सानो मन्त्रिपरिषदले सपथ