२३ बैशाख २०८१, आइतबार

नेकपा एमाले फुटेको नेता सुरेन्द्र पाण्डेको घोषणा


सुरेन्द्रप्रसाद पाण्डे फाइल फोटो

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमाले पार्टी फुटेको घोषणा गरेका छन्। पाण्डेले केपी शर्मा ओलीको कारणले गर्द पार्टी फुटेको बताए।

ईमेज टेलिभिजनको हट सिट कार्यक्रममा जगदीश खरेलसंग कुरा गर्दै पाण्डेले ओलीको एक्लो निर्णयले गर्दा पार्टी फुटेको बताए। पाण्डे अझै पनि अझैपनी एकता जोगाउन सकिने बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !