१४ बैशाख २०८१, शुक्रबार

Tag: घोषणा

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले (राप्रपा) छाडेको घोषणा गरेका छन् । थापाले गृहजिल्ला मकवानपुर पुगेर पत्रकार सम्मेलनमार्फत् राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । थापाले प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।