२३ बैशाख २०८१, आइतबार

फागुनभित्रै स्थानीय चुनाव हुने प्रधानमन्त्री ओलीको घोषणा


प्रधानमन्त्री ओली संसद भवन फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने दावी गरेका छन् । ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

बालुवाटारमा बसेको बैठकमा उनले फागुनभित्रै स्थानीय तहको चुनाव हुने र सबै कमिटीहरु आजैदेखि लाग्न आग्रह गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !