४ जेष्ठ २०८१, शुक्रबार

Tag: फागुन

त्रिविको स्थगित परीक्षाहरू फागुनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षाहरू फागुनमा गर्ने तयारी गरेको छ। कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने तयारी गरेको त्रिविले जनाएको छ । परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको