२० बैशाख २०८१, बिहिबार

त्रिविको स्थगित परीक्षाहरू फागुनमा


त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षाहरू फागुनमा गर्ने तयारी गरेको छ। कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने तयारी गरेको त्रिविले जनाएको छ ।

परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको त्रिविका एक अधिकारीले जानकारी दिए ।

बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधबार राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्ने ती अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !