२३ बैशाख २०८१, आइतबार

Tag: घोषणा

पलाँता पूर्णखोपमुक्त गाउँपालिका घोषणा

२४ जेठ, कालीकोट । जिल्लाको अति दुर्गम गाउँपालिकामध्ये रहेको पलाँता पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बीचमा जिल्ला स्वास्थ्य कार्यालय, कालीकोटको आयोजना तथा पलाँता गाउँपालिकाको समन्वयमा पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको हो । पलाँता गाउँपालिकाका साविकका गाविस खिन,