८ बैशाख २०८१, शनिबार

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा


राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दरबारमार्गस्थित एक होटलमा विहीबार पत्रकार सम्मेलन गरेर लिङदेनले अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन्

लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा अर्का नेता धवल शमशेर राणाले सार्वजनिक गरेका हुन् । महाधिवेशनमा लिङ्देनले अध्यक्षका लागि वर्तमान कमल थापासँग प्रतिस्पर्धा गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !