६ बैशाख २०८१, बिहिबार

सांसद पदबाट राजीनामा दिँदै सुरेन्द्र पाण्डे


सुरेन्द्र पाण्डे

काठमाडौं । एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल समूहका २१ जना सांसदहरुले सामुहिक राजीनामा दिने भएका छन् । नेपाल र खनाल समूहका सबै सांसदहरुले सामूहिक राजीनामाको पत्र तयार गरेका हुन् ।

सांसद सुरेन्द्र पाण्डेले पनि राजीनामा दिन तयार भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !