२३ बैशाख २०८१, आइतबार

सुरेन्द्र पाण्डेले पार्टीको महत्वपूर्ण जिम्मेवारी ​पाउदै


सुरेन्द्रप्रसाद पाण्डे फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज १ बजे भेटवार्ता हुने भएको छ । ओली र नेपाल कार्यदल गठनको लागि आज भेट्ने भएका हुन् ।

आजको भेटवार्तामा कार्यदलका सदस्यहरुको नाम टुँगो लाग्नेछ । स्रोतका अनुसार नेपाल पक्षको तर्फबाट कार्यदलमा , सुरेन्द्र पाण्डेको नाम सिफारिश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !