१४ बैशाख २०८१, शुक्रबार

Tag: पद

भीम रावलद्वारा एमालेको केन्द्रिय सल्लाहकार परिषद्को सदस्य पद वहिष्कार

नेकपा एमालेले अध्यक्षमा पराजित भीम रावललाई केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाएपछि उनले कडा टिप्पणी गरेका छन्। नेता रावलले आफूलाई सोध्दै नसोधी पदको टीका लगाइदिनु आपत्तिजनक रहेको बताएका छन्। उनले सामाजिक संजालमा लेख्दै भनेका छन्, “मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार