२५ बैशाख २०८१, मंगलबार

Tag: पद

प्रधानमन्त्री ओलीलाई दुवै पदवाट हटाउने झलनाथ खनालको दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने दाबी गरेका छन् । एक मिडियासँग कुरा गर्दै खनालले स्थायी कमिटी बैठकले गर्ने निर्णय सबैले मान्नुपर्ने पनि बताए । नेता खनालले भने, “पार्टीको केन्द्रिय