२४ बैशाख २०८१, सोमबार

ओलीले खोसे योगेश भट्टराईको यतिठुलो महत्वपुर्ण पद


योगेशकुमार भट्टराई

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता योगेश भट्टराईलाई ओली समूहले कारबाही गर्ने भएको छ । ओली समूहले माधव नेपालसहित ४ जना नेताहरुलाई स्पष्टीकरण समेत सोधिसकेको छ ।

ओली समूहले गत फागुन २८ गते बसेको बैठकले एमालेको पदाधिकारी हेरफेर गरेपछि भट्टराईको सचिव पद गुमेको हो । ओलीले भट्टराईको सांसद पद समेत खोस्ने तयारीमा छ । पार्टीको विधान विपरित लागेको भन्दै भट्टराईसहित केहि नेताहरुको सांसद पद खोस्ने तयारी भएको छ ।

यो पनि पढ्नुहोस्

भावुक हुँदै नेता योगेश भट्टराईले लेखे यस्तो शंकास्पद स्टाट्स


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !