२१ बैशाख २०८१, शुक्रबार

पद रगतको नाता भन्दा गाढा : शान्ता चौधरी


शान्ता चौधरी

काठमाडौँ । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले पद रगतको नाता भन्दा गाढा भएको बताएकी छन् । उनले सामाजिक संजालमा कुनै बेला कसैले पद पाउनका निम्ती एक सेकेन्ड साथ नछाडेको र जब सबै थोक पाए बोल्न पनि झन्झट मान्ने गरेको बताएकी छन् ।

उनले लेखेकी छन्, “पद यस्तो चिज रहेछ रगत को नाता भन्दा गाडा, जब पद बाट बाहिर आयो ……. ………….अनुभव कुनै बेला कसैले पद पाउनका निम्ती एक सेकेन्ड साथ छोडदैनथे जब सबै थोक पाए बोल्न पनि झन्झट मान्छन यो पनि एक अनुभव।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !