२४ बैशाख २०८१, सोमबार

ओलीको अर्को पद पनि खोसियो : संसदीय दलको नेतामा प्रचण्ड, अब के गर्लान् ओली ?


प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार समुहको संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनमा बस्न लागेको स्रोतले बतायो । बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।

स्रोतका अनुसार बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !