८ बैशाख २०८१, शनिबार

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी, सुवासचन्द्र, बादल, सुरेन्द्र र विष्णु विजयी


अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, युवराज ज्ञवाली र रामबहादुर थापा विजयी भएका छन्। उपाध्यक्षमा शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् ।

खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । पाण्डेले १९२५, नेम्वाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र थापाले १७६८ मत पाए । उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन्। उनले ७२५ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !