काठमाडौँ । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । सर्वोच्च अदालतले २८ असार गते