प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी Nepalpatra प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

२० श्रावण २०७८, बुधबार

प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठकमा नियमित भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा