६ बैशाख २०८१, बिहिबार

आज मन्त्रिपरिषद् नियमित बैठक बस्दै, प्रदेश प्रमुख फेर्ने तयारी


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज ३ बजे बस्दैछ । यद्यपि आज बस्ने मन्त्रिपरिषद्को बैठक कार्यसूची भने अहिलेसम्म नखुलाएपनि प्रधानमन्त्री देउवाले आजै तीनजना प्रदेश प्रमुख फेर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ ।

बालुवाटार स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद बैठकले गण्डकी, लुम्बिनी र प्रदेश-२ का प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी गरेको हो । ओली सरकारले जबर्जस्ती परिवर्तन गरेका प्रदेश प्रमुखहरु विस्तारै फेरिने संकेत देखिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !