२ जेष्ठ २०८१, बुधबार

Tag: मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज बस्ने बैठकमा निर्वाचनबारे छलफल गरिने एक मन्त्रीले जानकारी दिए । बैठक अपरान्ह ३ बजे बस्ने भएको छ । यसको अलावा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि पनि आवश्यक कदम चाल्नेबारे पनि निर्णय