२० बैशाख २०८१, बिहिबार

आज मन्त्रिपरिषद् बैठक बस्दै


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । सोमबार (आज) मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा अपरान्ह्र ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

आजको बैठकमा महत्वपुर्ण विषयमा छलफल हुने बुझिएको छ । तर विषय भने खुलायाको छैन। मन्त्रिपरिषद विस्तार हुन सक्ने स्रोतले बतायो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !