४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए मन्त्रिपरिषद् बैठक


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

आज बोलाइएको मन्त्रीपरिषदको बैठक नियमित बैठक भएपनि बैठकका एजेण्डाबारे जानकारी दिइएको छैन् ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !