२० बैशाख २०८१, बिहिबार

Tag: प्रधानमन्त्री

श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी

१८ वैशाख, काठमाण्डौ ।  सरकारले श्रमिकको न्यूनतम ज्याला बढाउने योजना बनाएको बताएको छ । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मर्यादित कामको सुनिश्चितता कायम गर्न न्यूनतम ज्याला बढाउने योजना बनाएको बताउनुभएको