२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री

वैकल्पिक सरकारको प्रधानमन्त्री बन्नेबारे ठाकुरले खोले मुख

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकारको प्रधानमन्त्री बन्न रुचि नभएको बताएका छन्। शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले बाहिर चर्चा भएपनि आफूलाई कुनै प्रस्ताव नआएको बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरलले भने, ‘सम्भावनाहरु हुन्छ, सपनाहरु