७ जेष्ठ २०८१, सोमबार

Tag: प्रधानमन्त्री

प्रधानमन्त्री बन्न देउवा र प्रचण्ड डराएपछि ओली बने नयाँ प्रधानमन्त्री

काठमाडौं । गठबन्धन सरकारका लागि बहुमत पुर्‍याएर बिहीबार साँझ ९ बजेभित्रै दाबी प्रस्तुत गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा खेमा दिनभर व्यस्त थिए । तर सबैको प्रतीक्षा एमालेका झलनाथ खनाल र माधवकुमार नेपालको निर्णय के हुन्छ भन्नेमा थियो ।